सरकारद्वारा संसद अधिवेशन अन्त्य गर्न सिफारिस

कालञ्जर

कार्तिक ११


फाइल तस्बिर 


सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले बताएका छन् ।


२३ भदौमा शुरु भएको अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ । आफुले कारवाही गरेका १४ जना सांसदलाई सभामुखले कारवाही नगरेको भन्दै एमालेले निरन्तर संसद अवरोध गर्दा प्रतिनिधि सभा प्रभावहीन बनेको छ । 


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes