भक्त कार्कीका केही हाइकु

बेनी

असार १२

फाइल तस्वीर


कुरा फुत्कियो

जिब्रो लर्बरिएर 

फरेप थाप्न ।


कालको मुख

फुत्किएको त्यो क्षण 

विजयी मन ।


प्रकाश छर्दै 

जलेर सधैं आफू

बिचरो गुरु ।


भुट्टोहरु त

हज्जारौं  जन्मिदिन्छन्

रक्तबी भै ।


झुटको खेती

भजन मरिमेटी

खल्तीमा भेटी ।


आआफ्नै डम्फु

नागरिक सर्वोच्च

आआफ्नै ताल


माटाको माया

सालनाल गाडेको मेरै करेसो ।

(म्याग्दीः स्रष्टा र सृष्टिबाट)

Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes