कलाकार उत्तम नेपालीको निधन

बेनी

साउन ६




वरिष्ठ कलाकार उत्तम नेपालीको निधन भएको छ । ८५ वर्षीय नेपालीको उपचारका क्रममा आज बिहान निधन भएको हो । 


त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड  ट्रान्सप्लान्ट सेन्टरमा बुधबार बिहान ४ बजे कलाकार नेपालीको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको हो । 


कलाकार नेपालीले कोरेको अमूर्त चित्र


उनलाई तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग र अल्जाइमर्सको समस्या थियो। 


अमूर्त चित्रकलामा सिद्धहस्त कलाकार नेपाली नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यसमेत थिए ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes